arrow

आठ जुवाडे राजधानीबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
Arrest-Crime.jpg

काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । 

उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरको हो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ