arrow

विमलेन्द्र निधीको नाम समानुपातिकमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
bimalendra-nidhi1.jpg

महेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधीको नाम धनुषाबाट सिफारिस भएको छ । 

नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए । 

यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ