arrow

कांग्रेस नेता विमलेन्द्र निधीको निवासमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
bimalendra-nidhi-ghar-82-5-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीको निजी घरमा आगजनी भएको छ । 

उनको मध्य बानेश्वरमा भएको घरमा आन्दोलनकारीले आगजनी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ