arrow

मोरङ क्षेत्र नं ६ बाट शेखर कोइरालाको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । मोरङ क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ डा. कोइरालाको नाम सिफारिस भएको हो । 

मोरङ क्षेत्र नं ६ बाट डा.  कोइराला सहित चार जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ । डा. कोइरालासहित डा. डिला सङ्ग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस समितिले गरेको छ ।

मोरङ क्षेत्र नं ६ डा. कोइरालाको क्षेत्र हो । ०७४ को चुनावमा कोइराला लालबाबु पण्डितसँग थोरै मतान्तरले हारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ