arrow

रहिनन् एक सय चौध वर्षीया नगरमाता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
maheshwora-adhikari-114-years-died.jpg

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित नगरमाता महेश्वरा अधिकारीको ११४ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ७ः४५ बजे अधिकारी निवास सुन्दरहरैँचा–७ मा उनको निधन भएको हो । 

नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ