-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । हाल संक्रमितको संख्या २४ हजार ४ सय ९२ पुगेको छ ।
२०६१ सालदेखि देखिन थालेको भए पनि गत साउनदेखि हालसम्म मात्रै २४ हजार ४९२ संक्रमित पाइएका हुन् ।
डेंगीबाट २९ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार संक्रमित भएका छन् ।