समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक, यस्तो छ प्रतिनिधि सभाको अन्तिम सूची
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
843
Shares
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची एकैपटक सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको अन्तिम सूची सार्वजनिक गरिएको हो ।
यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभातर्फका समानुपातिकउम्मेदवारहरूको नामावली-