arrow

रेखा थापाले दिइन् मोरङ्ग ३ बाट उम्मेदवारी

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असोज २३ आइतबार
rekha-thapa-candidate.jpg

विराटनगर । राप्रपा नेतृ एवं अभिनेत्री रेखा थापाले मोरङ्गबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । उनले मोरङ्ग ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । 

उक्त क्षेत्रबाट निवर्तमान सांसद एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनील शर्माले उम्मेदवारी दिँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ