arrow

चितवनबाट भागेका प्रचण्ड गोरखामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
prachanda-gorkha-2079.jpg

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन् । 

चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको हो । 

२०७४ को निर्वाचनमा प्रचण्ड चितवनबाट चुनाव जित्न सफल भएका थिए । अहिले भने उनले चितवन छाडेर गोरखाबाट उठ्न थालेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ