arrow

भिरबाट लडेर समिताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
death photo.jpg

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नं. ६ जुरिखेतकी ३२ वर्षीया समिता रानामगर रहेकी छन् । 

प्रहरीका अनुसार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ