arrow

क्रिकेट हेर्न दर्शकले भत्काए त्रिवि मैदानको पारापिट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
cricket-audience-tu-2079-08-02.jpg

काठमाडौं । त्रिवि क्रिकेट पारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएई बीचको खेल भइरहेको छ ।

पहिलो इनिङ्स सकिए लगत्तै मुख्य गेट भत्काएर दर्शक पारापिट प्रवेश गरेका हुन् । 

यूएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ