arrow

नाङ्लो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
nanglo.jpg
तस्बिर : मणिराम दाहाल-रासस

मोरङको सुन्दरहरैँचा स्थित विराटचोक बजारमा व्यापारी फुलमाया तामाङले बिक्रीका लागि राखेको नाङ्लो । 

गाउँघरमा विभिन्न कामका लागि प्रयोग गरिने बाँसको चोयाबाट निर्मित नाङ्लो यहाँ रू ५०० सम्ममा बिक्री हुने गरेको छ ।



नयाँ