arrow

त्यो बेलामा दरबारजस्तै बनाएको भनेर जाँचबुझ गरिएको घर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
55-jhayal.jpg
तस्बिर : रवीन्द्र काफ्ले-रासस

पाँचथरको हिलिहाङ गाउँपालिका–२ फौज्दार चोकमा रहेको ५१ वटा झ्यालढोका भएको घर । 

यहाँका अमृतबहादुर न्यौपाने खत्रीले दुई वर्ष लगाएर विसं २०२२ सालमा निर्माण सम्पन्न गरेको उक्त घर निर्माण गर्दा दरबारजस्तै घर बनाएको भनेर प्रशासनले जाँचबुझ गरेको थियो । 

अमृतबहादुरकै शाखासन्तान बसोबास गर्दै आएको यो घर अहिले यो भने यहाँ पुग्ने सबैको आकर्षणको विषय बनेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ