arrow

लिच्छवीकालीन विहार स्वयम्भू चैत्यको अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
chaitanya.jpg
तस्बिर : रामहरि न्यौपाने, रासस

नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित विहार स्वयम्भू-चैत्यको पुन:निर्माण तथा संरक्षणको लागि आइतबार पुरातत्व विभागका उप-महानिर्देशक रामबहादुर कुंवरसहितको प्राविधिक र विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठसहितको स्थानीय सरोकारवालाहरु अध्ययन गर्दै । 

प्राप्त इतिहासअनुसार करिब एक हजार चार सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको उक्त विहारको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विकस्वरुपमा पुन:निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिने भएको छ । 

 



नयाँ