arrow

रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । अपरान्ह प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ