arrow

पुनर्निर्माण गरिएको सामरी पौवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
samari-pauwa.jpg
तस्बिर : रामहरि न्यौपाने-रासस

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत् पुनर्निर्माण गरिएको म्यागङ गाँउपालिका-५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’ । 

यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा पृथ्वीनारायण शाहसहित सैनिक फौजले केही दिन यहाँ नै बसेर युद्धको तयारी गरेको प्राप्त इतिहासमा उल्लेख छ । 

 



नयाँ