arrow

फागुनमा मात्रै राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
raprapa--new.jpeg

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्‍याली निकाल्ने पनि निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ