अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै ठमेल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
2.4k
Shares
काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष । विश्वभर नयाँ वर्षका लागि ‘न्यू इयर इभ’ को महत्व बढी नै हुने गर्दछ ।
सोही क्रममा काठमाडौंको पर्यटकीय स्थल ठमेल पनि झुमेको छ । नयाँ अंग्रेजी वर्षको स्वागतका लागि विदेशीमात्र हैन नेपालीहरु पनि उत्तिकै सक्रिय रहेका छन् ।
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत
नयाँ वर्षको स्वागत