-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गोरखा नगरपालिका-६, नयाँबस्तीमा रहेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा नेपाली कागज बनाउँदै श्रमिक ।
यहाँ उत्पादन हुने गरेको कागज काठमाडौं देखि जापानसम्म बिक्री हुने गरेको छ ।