-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’ ।
आइतबारदेखि सञ्चालनमा आएको उक्त पुल पाच सय ७५ मिटर लामो छ ।