-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री बनेपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक बोलाएका छन् ।
बैठक केही बेरमा सिंहदरबारमा बस्दै छ ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रालयहरूको अवस्थाबारे जानकारी लिने र सोही अनुसार निर्देशन दिने बताइएको छ ।