arrow
ADVERTISEMENT

दोर्जेलाक्पा हिमाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
dorjelakpa-himal.jpg
तस्बिर : किरण थापा-रासस

सूर्योदयको किरणसगै देखिएको दोर्जेलाक्पा हिमाल । 

पाँचपोखरी थाङ्पाल गाँउपालिकामा रहेको सो हिमाल सिन्धुपाल्चोकले मात्र नभई काभ्रेपलाञ्चोक, काठमाडौँलगायतका ठाँउबाट देख्न सकिन्छ । 

सरकारले घोषणा गरेको घुम्नै पर्ने १०० स्थानमध्येको पाँचपोखरीको शिरमा सो हिमाल रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ