arrow

ज्ञानेन्द्र बने राप्रपाको प्रमुख सचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
RPP-N111.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक बनेका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  शाहीलाई  मनोनीत गरेका हुन् । 

जुम्लाबाट निर्वाचित  शाही यसअघि पार्टी प्रवक्ता समेतको जिम्मेवारीमा रही सकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ