- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, भुप्राखोला नजिक आइतबार दुर्घटना ग्रस्त गाडी ।
आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी रत्नराज मार्गअन्तर्गत वीरेन्द्रनगर–११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।