जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको बुद्धको मूर्ति ।
काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ ।
Hamrakura.com