arrow

हिउँबिनाको फिकुरी डाँडा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
fukuri-dada.jpg
तस्बिर : रामहरि न्यौपाने-रासस

नुवाकोटको पर्यटकीय तथा धार्मिक गन्तव्यले प्रसिद्ध फिकुरी डाँडामा यो वर्ष हिउँ नपर्दा बनिएको उजाड ।

तीन हजार आठसय मिटर उचाइमा अवस्थित फिकुरी डाँडामा अघिल्ला वर्षको यहीको समयमा हिउँले भरीपूर्ण भएको र यहाँबाट लाङटाङ, गोसाइकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमालका साथै तिब्बती हिमश्रृङ्खलाको अवलोकन गर्नपुग्ने पर्यटक यो वर्ष हिउँको प्रतीक्षामा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ