arrow

लम्कीचुहाका ईन्जिनियरमाथि सेवाग्राहीले गरे हातपात    

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७९ फागुन ३ बुधबार
prasant-adhikari-engineer.jpg

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारीमाथि हातपात भएको छ । बिहान अधिकारीको कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी गराए । 

योजनाको बिल उठाउने विषयलाई लिएर  ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेको लम्कीचुहा नगरपालिकाकाले जनाएको छ । 

कर्मचारीहरु पेनडाउन गरेर आन्दोलित भएका छन । ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ