arrow

क्रिकेटको स्पट फिक्सिङ आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
cricket-ballhitting-wickets.jpg.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले क्रिकेटको स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ