arrow

हात्तीको बथान नै गाउँ पसेपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
elephant-stress.jpg.jpg
तस्बिर – फाइल ।

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । 

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् । गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु-याएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर  स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ