arrow

राप्रपाले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
rpp-raprapa.jpg

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छिन् ।

यसअघि राप्रपाले केन्द्रीय सरकारसँगै बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको  छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ