arrow

नेपालले लियो चौथो विकेट लियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
nepal-png.jpg

काठमाडौं ।  नेपालले पपुवा न्युगिनीविरुद्ध चौथो विकेट लिएको छ  । नेपालले सन्दीप लामिछानेले गरेको बलिङमा ललित राजवंशीले  क्याच गर्दै  चौथो विकेट लिएका हुन्  ।

तेस्रो विकेट पनि सन्दीप लामिछानेले लिएका थिए । उनले १४ ओभरमा विकेट लिएका थिए । उनले एक ओभरमा ३ रन दिएर एक विकेट लिएका थिए । 

यस अघि पहिलो ललित नारायणराजबंशी र सोमपाल कामीले विकेट लिएका थिए । चौथो विकेट झर्दा पिएनजीले जम्मा  ७१ रन बनाएको थियो । 

अहिले पिएनजीले २० ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएर खेलिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ