arrow

पाँच करोडको बुद्ध मूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
buddha-murti.jpg

मुस्ताङ ।  मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै झन्डै रु पाँच करोडमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति । 

नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुङ्गाको बुद्ध मूर्ति हो । 

१२ हजार छ सय फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ । तस्बिर : सुमन जङ्ग थापा-रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ