arrow

उम्मेदवार तान्न राप्रपा बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
rpp-baithak-2079-11-24.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो । 

बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ