arrow

मिटरब्याज पीडितलाई रविले भने-राजनीतिको रोटी सेक्न आएको होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडित सामु आफू राजनीतिको रोटी नसेक्ने बताएका छन् । मंगलाबर मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा पुगेका लामिछानेले यस्तो बताएका हुन् । 

उनले भने ‘हाम्रो पार्टी र हामी तपाईँहरूको साथमा छौं, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईँहरूको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरू हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईंहरुलाई साथ दिनको लागि हामी आएका हौं ।

उनले सरकारले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ