काठमाडौं । मिटरब्याज पीडितले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी गरेका छन् ।
आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितको मागमा समर्थन गर्न पुगेका शाही विरुद्ध पीडितले उल्टै नारा लगाएका हुन् ।
उनीहरूले राजावादीको समर्थन नचाहिने भन्दै नारा लगाएका छन् ।