arrow

रविको लक्ष्य – चुनाव जितेरै सरकारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
ravi-lamichhane-2079-12-18.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेपछि मात्रै सरकारमा जाने बताएका छन् । उनले उपनिर्वाचनपछिमात्रै सरकारमा सहभागी हुने बताएका हुन् । 

उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।

‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौं’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ