arrow

राप्रपाले उपनिर्वाचनमा गठबन्धन नगर्ने, छान्यो उम्मेदवारहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ