arrow

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
SBS_Mahendranagar-DSCN0171.jpg

काठमाडौँ।  सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न गरेको छ। उक्त दीक्षान्त समारोहलाई प्रधानमन्त्री एवम् विश्वविद्यालयको कुलपतिसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । 

विश्वविद्यालयबाट उत्तीर्ण भएका ८५५ जना विद्यार्थी मध्ये १७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् ।

उनले भने “तपाईहरु पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो, कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे ।”

SBS_Mahendranagar-DSCN0161.jpg
SBS_Mahendranagar-DSCN0158.jpg
RN_Kanchanpur-3.jpg
SBS_Mahendranagar-DSCN0187(1).jpg
SBS-Mahendranagar-DSCN0198.jpg
SBS_Mahendranagar-DSCN0190(1).jpg
SBS_Mahendranagar-DSCN0171.jpg
SBS_Mahendranagar-DSCN0224.jpg
SBS_Mahendranagar-DSCN0210.jpg
SBS_Mahendranagar-DSCN0220.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ