arrow

डढेलोको त्रास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
naglebang-dadhelo.jpg
तस्बिर : रामहरि न्यौपाने/रासस

नुवाकोटको विदुर नगरपालिका वडा नं. १२स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो । 

गत बिहीबारदेखि सुरु भएको उक्त डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका वडा नं. र १२ को विभिन्न स्थानमा रहेका जङ्गलहरुमा निरन्तर फैलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ