arrow

श्रृंगारिएको सगरमाथा क्षेत्र [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
namchebazar-everest (14).jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं । सगरमाथा  क्षेत्र अहिले  दुलही जस्तै श्रृंगारिएको छ । गएको सातादेखि हिउँ परेर हीरा जस्तै टल्किएका छन् वरिपरिका  हिमालहरु । 

विश्वका  विभिन्न  देशबाट आएका पाहुनाहरु जन्ती जस्तै लस्करमा देखिन्छन् । उनीहरु यहाँको सुन्दरताको बर्णन गर्न थाक्दैनन् । 

अहिले सगरमाथा चढ्नेदेखि सगरमाथा बेस क्याम्पसम्म जाने पर्यटकहरुको घुइचो देखिन्छ। 

यी तस्बिरहरु लुक्लाबाट तेङ्बोचेसम्म खिचिएको हो । तस्बिर– एनपीएल

namchebazar-everest (1).jpg
namchebazar-everest (2).jpg
namchebazar-everest (3).jpg
namchebazar-everest (4).jpg
namchebazar-everest (5).jpg
namchebazar-everest (6).jpg
namchebazar-everest (7).jpg
namchebazar-everest (8).jpg
namchebazar-everest (9).jpg
namchebazar-everest (10).jpg
namchebazar-everest (11).jpg
namchebazar-everest (12).jpg
namchebazar-everest (13).jpg
namchebazar-everest (15).jpg
namchebazar-everest (16).jpg
namchebazar-everest (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ