arrow

सडकमा बार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
bar-andolan- (10).jpg

काठमाडौं । नेपाल बार एसोसिएसनले लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्यायसम्पादनमा असर पुगेको भन्दै चाँडो नियुक्तिको दबाब दिँदै आन्दोलन गरेको छ । 

सिंहदरबारस्थित एसिोसिएसनको भवन अगाडि बारले प्रदर्शन गरेको हो । मुलुक कायममुकायम प्रधानन्यायाधीशकै भरमा चलेको लामो समय भइसकेको छ । बारले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न मागसमेत गरेको छ । 

बारले यसअघि प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डसँग यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको भए पनि सरकारले पूर्ण इच्छा देखाएको छैन । 

bar-andolan- (1).jpg
bar-andolan- (2).jpg
bar-andolan- (3).jpg
bar-andolan- (4).jpg
bar-andolan- (5).jpg
bar-andolan- (6).jpg
bar-andolan- (7).jpg
bar-andolan- (8).jpg
bar-andolan- (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ