arrow

अधिवक्ताहरू आन्दोलित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
bar-advocate-protest-81-6-9.jpg

काठमाडौँ । नेपाल बार एशोसिएसनका अधिवक्तकाहरु आन्दोलित भएका छन् । विभिन्न पाँच ओटा माग राखेर उनीहरु आन्दोलित भएका हुन् । 

यस्ता छन् मागहरु–
१, न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर ।

२, न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर ।

३, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ । 

४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर ।

५, बिगो, जरिबाना तिरेपश्चात मात्र पुनरावेदन, मुद्दा दोहोऱ्याई पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर । 

bar-advocate-protest-81-6-9 (1).jpg
bar-advocate-protest-81-6-9 (2).jpg
bar-advocate-protest-81-6-9 (3).jpg
bar-advocate-protest-81-6-9 (4).jpg
bar-advocate-protest-81-6-9 (5).jpg
bar-advocate-protest-81-6-9 (6).jpg
bar-advocate-protest-81-6-9 (7).jpg
bar-advocate-protest-81-6-9 (8).jpg
bar-advocate-protest-81-6-9 (9).jpg
bar-advocate-protest-81-6-9 (10).jpg
bar-advocate-protest-81-6-9 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ