-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ ।
पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।
पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सयौँ सवारी साधन रोकिएका छन् ।