arrow

रविका चालक थापाको अन्त्येष्टि  [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
ravi-driver-passed-away (8).jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

४ बैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । 
 

ravi-driver-passed-away (9).jpg
ravi-driver-passed-away (1).jpg
ravi-driver-passed-away (2).jpg
ravi-driver-passed-away (3).jpg
ravi-driver-passed-away (4).jpg
ravi-driver-passed-away (5).jpg
ravi-driver-passed-away (6).jpg
ravi-driver-passed-away (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ