arrow

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
sheetal-niwas-2079-tika.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मिटरब्याजसँग सम्बन्धी समस्या समाधान गर्नका लागि भनिएको अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० बुधबार जारी गरेका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानून बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

त्यसको अर्को दिन नै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ