arrow

तीन दिन राप्रपा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
rpp-meeting-2079-12-01.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक तीन दिन सञ्चालन हुने भएको छ । 

काठमाठौंमा जेठको १ देखि ३ गतेसम्म कार्यसमिति बैठक बस्नै भएको हो । 

पार्टीका  समसामयिक विषय तथा  नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानका विषयमा पार्टीले धारणा बनाउन बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ