- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ नेवीसंघले विरोध कार्यक्रम गरेको छ ।
आज बिहान १० बजे कैदीको भेषमा संकेत रूपमा विरोध गरेका हुन् । नक्कली भुटानी शरणर्थी प्रकरणमा देशको उच्च अधिकारीहरूसमेत परेका कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरुले अनुसन्धान प्रभावकारी बनाउन दबाबसमेत दिएका छन् ।