-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष सवाल जवाफ हुने भएको छ ।
आगामी ४ गतेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डसँग सांसदहरुले सवाल जवाफ गर्ने सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा जानकारी दिए ।
बैठक पनि ४ गतेसम्मकै लागि स्थगित भएको छ ।