arrow

संस्कृत पढ्दै बटुक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
batuk-bedha.JPG
तस्बिर : कुलदीप न्यौपाने-रासस

घोराही- १७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुरूकुलमा बिहीबार बिहान रुद्री पढ्दै बटुक । 

२०७६ साल बैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर नि:शुल्क संस्कृत शिक्षा अध्ययन गर्दै आएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ