arrow

भ्रष्टाचार विरुद्धको अभियानले गुन्जियो बसन्तपुर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
anti-corruption-rpp (1).jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गरेका छन् ।

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानूनी कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो । 

anti-corruption-rpp (2).jpg
anti-corruption-rpp (3).jpg
anti-corruption-rpp (4).jpg
anti-corruption-rpp (5).jpg
anti-corruption-rpp (6).jpg
anti-corruption-rpp (7).jpg
anti-corruption-rpp (8).jpg
anti-corruption-rpp (9).jpg
anti-corruption-rpp (10).jpg
anti-corruption-rpp (11).jpg
anti-corruption-rpp (12).jpg
anti-corruption-rpp (13).jpg
anti-corruption-rpp (14).jpg
anti-corruption-rpp (15).jpg
anti-corruption-rpp (16).jpg
anti-corruption-rpp (17).jpg
anti-corruption-rpp (18).jpg
anti-corruption-rpp (19).jpg
anti-corruption-rpp (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ